भौतिक पूर्वाधार मन्त्रालय – Nepal Press
भौतिक पूर्वाधार मन्त्रालय

मुडे-चरिकोट सडकको ठेक्का तोडिँदै, ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ टेण्डर गर्ने सचिवको आश्वासन

काठमाडौं । सरकारले मुडे-चरिकोट सडक विस्तार तथा कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारसँगको सम्झौता तोड्ने भएको छ । सो सडकको दुरावस्थाको विरुद्ध दोलखाका पत्रकारको अगुवाइमा गठित संघर्ष समितिसँगको छलफलमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले यसै साता ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने बताए । सचिव श्रेष्ठले भने, ‘यो सडक अलपत्र...