भौगर्भिक अध्ययन – Nepal Press
भौगर्भिक अध्ययन

सम्भावित विपद्को आँकलन गर्न बाह्रबिसेमा भौगर्भिक अध्ययन तीव्र

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाले बाढी र पहिराको उच्च जोखिममा रहेको क्षेत्रमा भौगर्भिक अध्ययनलाई तीव्रता दिएको छ । नगरपालिकाले आइतबार वडा नं ७ को आरूचे, हुण्डुङ, ढकाल गाउँबाट भौगर्भिक अध्ययनको शुरुवात गरेको हो । जोखिमपूर्ण बस्तीको भौगर्भिक अध्ययनका लागि भू–गर्भविद्सहितको विज्ञ टोलीको नेतृत्व उपप्रमुख सुशीला पाख्रिनले गरिरहेकी छन् । दोस्रो...