भेरोसेल दोस्रो डोज
आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा (तस्बिरहरू)
२०७८ असार २२ गते १२:१८
भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० वर्ष माथिका नागरिकहरुलाई मंगलबारदेखि बिहीबार सम्म दोस्रो मात्राको खोप लगाउन लागेको हो