भूत मेला – Nepal Press
भूत मेला

कमलामा अनौठो मेला- धामीहरुलाई यसरी गराइन्छ सतवैद्य

जनकपुरधाम । आज कार्तिक शुक्ल पूर्णिमा । एकाविहानैदेखि सिरहा र धनुषा जोड्ने कमला नदी किनार पटेर्वाघाटमा लाखौं लाख मानिसहरु भेला भएका छन् । चारैतिर मृदङ्गको संगीतमय कर्तल ध्वनी गुन्जिरहेको छ । भगतिया (ठेट मैथिली भाकामा भगैत गीत गाउने)हरु धोक्रो सुकुन्जेल गाइरहेछन् । दैवी शक्ति शरीरमा प्रवेश गरेको भनिएका भक्तहरु...