भारतविरुद्ध श्रीलंका – Nepal Press
भारतविरुद्ध श्रीलंका

साफ च्याम्पियनसिप: भारत र श्रीलंका भिड्दै

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका भिड्दै छन् । फाइनल प्रवेशको सम्भावना गुमाई सकेको श्रीलंकाले भारतविरुद्ध जितका लागि हरसम्भव प्रयत्न गर्ने निश्चित छ । अपेक्षित सुरुआत गर्न नसकेको प्रतियोगिताको सर्वाधिक सफल टोली भारतलाई पनि आजको खेलमा जित्नै पर्ने दबाब छ ।...