ब्लड बैंक’ – Nepal Press
ब्लड बैंक’

कर्णालीमा आधुनिक ब्लड बैंक स्थापना गर्न रेडक्रसले ठाउँ पाएन

सुर्खेत । कर्णाली प्रदेशका लागि ब्लड बैंक स्थापनाका लागि रेडक्रसले लामो समयदेखि गरेको प्रयास निरर्थक हुँदा आधुनिक संरचनासहितको सुविधा विस्तार गर्न असमर्थ भएको छ । कर्णाली प्रदेश अस्पतालले ब्लड बैंकका लागि आवश्यक जग्गा वा ठाउँ उपलब्ध नगराउँदा अत्यावश्यक रगतको व्यवस्था गर्न समस्या भइरहेको छ । प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट...