ब्रेन्टफाेर्ड – Nepal Press
ब्रेन्टफाेर्ड

ब्रेन्टफोर्ड पहिलोपल्ट प्रिमियर लिगमा

एजेन्सी । च्याम्पियनसिप प्लेअफ फाइनलमा स्वान्सी सिटीलाई पराजित गरी ब्रेन्टफोर्ड क्लब पहिलोपल्ट इंग्ल्याण्डको शीर्ष डिभिजनको प्रतियोगिता प्रिमियर लिगमा बढुवा भएको छ । इभान टोनीले दशौं मिनेटमै पेनाल्टीमा गोल गरी अग्रता दिलाएकोमा २० औं मिनेटमा इमिलियोनो मार्कोदेसले सानदार गोल थपे । ६५ औं मिनेटमा स्वान्सी १० खेलाडीमा समेटिएको थियो ।...