बैंकको किस्ता – Nepal Press
बैंकको किस्ता

ई-सेवाबाट बैंकको किस्ता नि:शुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । ई-सेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ । असार २२ गतेदेखि असार मसान्तसम्म तिर्न सकिने छ ।  यो अवधिमा ई- सेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा वा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने नजाइएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने...