बंगाल टाइगर – Nepal Press
बंगाल टाइगर

प्रधानमन्त्रीको आह्वान- नेपालको वंशज जनावर पाटे बाघलाई बंगाल टाइगर नभनौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाटे बाघलाई बंगाल टाइगर नभन्न र बंगाल टाइगरको स्थानमा पाटे बाघ चलाउन बाघ सम्बन्ध निकायहरुलाई निर्देशन दिएका छन् । राष्ट्रिय बाघ संरक्षण समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–पाटे बाघसँग हामीले जीवन यापन गरेका छौं । शताब्दियौं देखि हामीले जोगाएका छौं । हाम्रै...