फ्रिज – Nepal Press
फ्रिज

कसरी खर्च होला लुम्बिनीको बाँकी बजेट ? ५० प्रतिशतसम्म फ्रिज हुने खतरा

रुपन्देही । कोरोना महामारीलाई कारण देखाउँदै यो वर्ष पनि लुम्बिनी प्रदेश सरकारले धेरै बजेट खर्च गर्न सकेको छैन । आर्थिक वर्ष सकिन अब १ महिना मात्र बाँकी छ । तर प्रदेश सरकारको धेरै विकास बजेट खर्च हुन बाँकी नै छ । यसअघिका वर्षमा कर्मचारी व्यवस्थापन समयमा हुन नसकेका कारण...