फ्रयान्क लाम्पार्ड – Nepal Press
फ्रयान्क लाम्पार्ड

चेल्सीले प्रशिक्षकबाट लाम्पार्डलाई हटायो, पीएसजी कोचले चेल्सी सम्हाल्ने

काठमाडौं । इङ्लिस क्लब चेल्सीले म्यानेजरबाट फ्रयान्क लाम्पार्डलाई बर्खास्त गरेको घोषणा गरेको छ । चेल्सीले एक वक्तव्य जारी गर्दै लाम्पार्डलाई हटाइएको जनाएको छ । प्रशिक्षक नियुक्त भएको १८ महिनामै चेल्सीले व्यवस्थापकलाई बर्खास्त गर्ने निर्णय गरेको हो । एफए कपमा लुटन टाउनसँग ३–१ गोलले पराजित भएको चौबिस घन्टा नबित्दै चेल्सीले...