फार्मेसी सञ्चालन – Nepal Press
फार्मेसी सञ्चालन

लन्डनको वेलिङमा नेपालीको फार्मेसी सञ्चालनमा

लन्डन । कँडेल ग्रुपको निम ट्रि फार्मेसीले आफ्नो चौथो शाखा लन्डनको वेलिङमा विस्तार गरेको छ । युके, दुबई तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेको कँडेल ग्रुपले वेलिङमा निम ट्रि फार्मेसीको चौथो शाखा विस्तार गरेको हो । एक कार्यक्रमका माझ प्रमुख अतिथि मेयर काउन्सिलर जेम्स हन्टले उक्त फार्मेसीको उद्घाटन...