फलाम व्यवसायी – Nepal Press
फलाम व्यवसायी

लटरपटर गर्दै झुठो बोलिरहनु भएको छ, सरकारले निर्णय फिर्ता लिनुपर्छ :फलाम व्यवसायी

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयक मार्फत् स्टील उद्योगका लागि नयाँ नीति ल्याएपछि मुलुकमा सञ्चालित उद्योगहरु विभाजन भएका छन् । स्पञ्ज र स्क्रावलाई कच्चा पदार्थकोरुपमा प्रयोग गर्दै टड÷डण्डी उत्पादन गर्दै आएका उद्योगीहरु एकातर्फ र स्टील ब्लेडलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्दै छड÷डण्डी उत्पादन गर्दै आएकाहरु अर्कोतर्फ विभाजित हुन पुगेका हुन्...