प्रिबजेट छलफल – Nepal Press
प्रिबजेट छलफल

प्रि-बजेट छलफलको व्यवस्थासहित कर्णालीमा आर्थिक कार्यविधि संशोधन

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ को अध्यादेशमार्फत दोस्रो संशोधन गरेको छ । ऐनमा बजेट ल्याउनुपूर्व एक महिनाअघि र प्रदेशसभा नियमावलीमा कम्तीमा १५ दिन अगाडि आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा प्रि-बजेट छलफल गराइसक्नुपर्ने कानूनी व्यवस्था भएपनि यसतर्फ सरकारको ध्यान गएको थिएन । मन्त्रिपरिषद्को...