प्रशिक्षण – Nepal Press
प्रशिक्षण

बागी उम्मेदवारी दिएर जितेका केसी पनि माओवादीको प्रशिक्षणमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका व्यक्ति पनि सहभागी भएका छन् । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका अध्यक्षमा पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध बागी उठेर चुनाव जितेका मोहनबहादुर केसी पनि प्रशिक्षण कार्यक्रममा सहभागि भएका हुन् । उनी एकहजार ८१९ मत सहित विजयी हुँदा माओवादी...