प्रचण्डलाई कारवाही – Nepal Press
प्रचण्डलाई कारवाही

केन्द्रीय कमिटी बैठकबाट प्रचण्डलाई कारबाही गर्ने ओली पक्षको तयारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजनको अन्तिम चरणमा पुगेको छ । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेश गरेपछि ओली पक्षले पनि प्रचण्डलाई कारबाहीको तयारी गरेको छ । भोलि बिहान ९ बजे बालुवाटारमा बस्ने केन्द्रीय...