पूर्णबहादुर घर्तीमगर – Nepal Press
पूर्णबहादुर घर्तीमगर

लुम्बिनीका सभामुखको ‘डवल रोल’- कसैलाई ठाउँका ठाउ हटाउने, कसैलाई जोगाउने !

चार दलीय गठबन्धनको नयाँ सरकार गठन भएलगत्तै मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने तयारीका साथ भदौ १ गतेदेखि सुरु भएको नवौं अधिवेशन पहिलो दिनदेखि नै अवरुद्ध छ ।