पुत्ला – Nepal Press
पुत्ला

‘आपत्तिजनक नारा’ लगाउँदै प्रधानमन्त्रीको पुत्ला जलाइयो

जनकपुरधाम । विपक्षी गठबन्धननिकट पाँच विद्यार्थी संघठनले जनकपुरमा आपत्तिजनक नारा लगाउँदै प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘माधव नेपाललाई प्रधानमन्त्री बनाउँन मलाई बहुला कुकुरले टोकेको छ र !’ भनी दिएको अभिव्यक्तिको विरोध गर्दै विद्यार्थी संगठनले चर्को नाराबाजीसहित पुत्ला जलाएका हुन् । प्रधानमन्त्री ओलीलाई कुकुरको उपमा दिँदै...