पहिलो बैठक – Nepal Press
पहिलो बैठक

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहामै हुने

काठमाडौं । नेकपा एमालेको १० महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको सपथ ग्रहण र पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने भएको छ । एमाले नेता विष्णु रिजालका अनुसार निर्वाचित पदाधिकारी एवम् सदस्यको सपथ ग्रहण र पहिलो बैठक महाधिवेशन भएको सौराहास्थित होटल सेभेन स्टारमै हुनेछ । महाधिवेशन अन्तरगत नयाँ केन्द्रीय कमिटीका लागि भएको...