परीक्षार्थी – Nepal Press
परीक्षार्थी

बल्खुमा प्रदर्शन : विद्यार्थी हामी पनि हौं, कोरोना हामीलाई पनि सर्न सक्छ (तस्बिरहरू)

काठमाडौं । पूर्वनिर्धारित परीक्षा नरोक्ने त्रिभुवन विश्वविद्यालयको निर्णयविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । कोरोना महामारीको जोखिमका बीच परीक्षा संचालन गर्न लागिएकोमा भौतिक उपस्थितिमा परीक्षा दिन नसकिने भन्दै विद्यार्थीले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा विरोध जनाएका छन् । विद्यार्थीको जीवनसँग संवेदनशील विषय भएको भन्दै विद्यार्थीहरूले परीक्षा स्थगित हुनुपर्ने, अनलाइन परीक्षा...