परराष्ट्र मन्त्री – Nepal Press
परराष्ट्र मन्त्री

परराष्ट्र मन्त्री पर्सी भारत जाने, उच्च राजनीतिक भेटघाट गर्ने

काठमाडौं । छैटौं नेपाल–भारत संयुक्त आयोग बैठका लागि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बिहिबार भारत जाने भएका छन्। परराष्ट्र मन्त्रालयले मंगलबार मन्त्री ज्ञवालीको भारत भ्रमणबारे औपचारिक रुपमा मिति सार्वनिक गरेको हो । मन्त्रालयका अनुसार बैठकमा नेपाल–भारत उर्जा, सीमा कोडिभ–१९ सहकार्य, पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन र सांस्कृति लगायत नेपाल–भारत...