न्यायाधीश हरिकृष्ण कार्की – Nepal Press
न्यायाधीश हरिकृष्ण कार्की

न्यायाधीश कार्कीका कारण सभामुख सापकोटाविरुद्धको मुद्दा फेरि हेर्न नमिल्नेमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ । संवैधानिक इजलासको पहिलो नम्बरमै पेसी तोकिएको सो मुद्दा योसहित दर्जन बढी पटक हेर्न नमिल्ने र नभ्याइने भन्दै १० वर्षदेखि चलिरहेको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीका कारण यसअघि पनि हेर्न नमिल्ने सोही...