नोबेल मेडिकल कलेज – Nepal Press
नोबेल मेडिकल कलेज

नोबेल मेडिकल कलेजका विद्यार्थी काठमाडौंमा, केएमसीका विद्यार्थीसँग मिलेर थप आन्दोलन गर्ने

काठमाडौं । अतिरिक्त शुल्क असुल्दै आएको विराटनगरस्थित नोबेल मेडिकल कलेजका एमबीबीएस अध्ययनरत विद्यार्थी सरकारलाई दबाब दिन काठमाडौं आएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक मनिश भट्टराईको नेतृत्व १६ जना विद्यार्थीको टोली काठमाडौं आएको हो । कलेजको मनोमानीविरुद्ध लड्नका लागि काठमाडौं आएको विद्यार्थी आयुष खड्काले बताए । उनले काठमाडौं...