नेमकिपा – Nepal Press
नेमकिपा

एमसीसीको विरोधमा नेमकिपाको खबरदारी (तस्बिरहरू)

काठमाडौं । अमेरिकी अनुदान सम्झौता (एमसीसी) खारेजको मागसहित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राजधानीमा विरोध प्रदर्शन गर्दै खबरदारी गरेको छ । एमसीसी देशघाती सम्झौता भएको भन्दै नेमकिपाले खबरदारी जुलुस गरेको हो । एमसीसी पारित नगराउन दबाब दिँदै सरकार र सांसदहरूलाई खबरदारी गरिएको नेमकिपाले जनाएको छ । कोटेश्वर, माइतीघर,...