नेकपा एस भोजपुर – Nepal Press
नेकपा एस भोजपुर

भोजपुरमा नेकपा एसको जिल्ला कमिटी घोषणा, शरण एमालेमै बसेपछि वीरजंगलाई ल्याइयो

भोजपुर । नेकपा एमालेबाट विभाजित भएर बनेको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटी घोषणा गरिएको छ । वीरजंग राईको अध्यक्षमा १५५ सदस्यीय जिल्ला कमिटी बनाइएको हो । यसअघि समानान्तर कमिटीका अध्यक्ष शरणकुमार राईले पार्टी फुटलाई साथ नदिइ एमालेमै बस्ने निर्णय गरेपछि वीरजंगलाई अध्यक्ष बनाइएको हो । उनी...