नीलकाजी शाक्य – Nepal Press
नीलकाजी शाक्य

कांग्रेस अधिवेशन : काठमाडौंमा नीलकाजीको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगर कार्यसमितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक नतिजाअनुसार सभापतिमा नीलकाजी शाक्यले तीन गुणाले अग्रता लिएका छन् । अहिलेसम्मको गणनाअनुसार शाक्यले ९० मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३० मत प्राप्त गरेका छन् ।...