निस्सा – Nepal Press
निस्सा

प्रचण्डको निवेदनलाई निस्सा दिने कि नदिने भन्नेबारे बिहीबार निर्णय हुने

काठमाडौं । एमाले र माओवादीलाई पूर्ववत अवस्थामै फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्ने बारेमा बिहीबार निर्णय हुने भएको छ । प्रचण्डले दर्ता गरेको पुनरवलोकनको निवेदनलाई अघि बढाउने वा नबढाउने निर्णय सर्वोच्चले गर्न बाँकी छ । त्यसका लागि बिहीबार सुनुवाइ...