निर्देशक भैरवबहादुर बोगटी – Nepal Press
निर्देशक भैरवबहादुर बोगटी

काठमाडौं महानगरपालिकाका निर्देशक बोगटीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ । गलत लिखित तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बोगटीसहित पाँच जनाविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो । जसमा बाेगटीसहित महानगरपालिकाका खरिद इकाई प्रमुख बखतबहादुर...