नक्कली पीसीआर रिपाेर्ट – Nepal Press
नक्कली पीसीआर रिपाेर्ट

नमूना नै नलिई पीसीआरको रिपोर्ट नेगेटिभ ?

रासस । मानिसको स्वाब संकलन नै नगरी कोभिड-१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामंगलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह मिलेर यस्ता नक्कली कार्य गरी...