धनीराम शर्मा – Nepal Press
धनीराम शर्मा

नयाँ बजेट : पुरानै आयोजनालाई निरन्तरता दिन अर्थको आग्रह (भिडियो)

काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्वनिर्धारित समयमा सिलिङभित्र रहेर बजेट प्रस्ताव गर्न विभिन्न बिषयगत मन्त्रालयहरूलाई आग्रह गरेको छ । उक्त कार्यक्रम बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख धनीराम शर्माले सकेसम्म नयाँ आयोजना थप नगर्न मन्त्रालयलाई आग्रह गरेका छन् । पुराना आयोजनाहरू...