दोलखा – Nepal Press
दोलखा

दोलखाको कालिन्चाेकमा आगलागी, ५० लाख बढीकाे क्षति

चरीकोट । दोलखाको कालिन्चोक गाउँपालिका–५ लापिलाङमा आज शनिबार बिहान भएको आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । स्थानीय विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष सुवास थामीले जानकारी दिए । खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पूर्ण निर्माण गरिएका तीन...