दायित्व नामक संस्था – Nepal Press
दायित्व नामक संस्था

नीति निमार्णमा सहकार्य गर्न योजना आयोग र दायित्वबीच सम्झौता

काठमाडौं । राष्ट्रिय योजना आयोग र दायित्व नामक संस्थाबीच नीति निमार्णमा सहकार्य गर्न द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको रोहबरमा कार्यक्रम निर्देशक डा. दिवाकर लुइँटेल र दायित्वको तर्फबाट संस्थापक तथा कार्यकारी अध्यक्ष डा। पुकार मल्लले सम्झौतामा हस्ताक्षर गरेका हुन्। दुई पक्ष बिच अनुसन्धानमा सहकार्य, तथ्यमा...