दक्षिण एसियाली फुटबल महासंघ – Nepal Press
दक्षिण एसियाली फुटबल महासंघ

साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई एसियाली फुटबल महासंघको प्रस्ताव

काठमाडौं । आउँदो अक्टोबरमा हुने साफ च्याम्पियनसिप आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले औपचारिक रूपमा प्रस्ताव गरेको छ । एन्फाले दिएको जानकारी अनुसार साफ महासचिव अनवरुल हकले च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव गर्दै एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र पठाएका छन् । तुलाधरले...