थाइल्याण्ड – Nepal Press
थाइल्याण्ड

थाइल्यान्डका राजाले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाडौं । थाइल्याण्डका राजपरिवारले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । स्वास्थ्य सामग्री लिएर थाइ एयर फोर्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार ५२० थान, पीपीई लेग कभर १० हजार जोडी,...