तामाकोशी – Nepal Press
तामाकोशी

स्वदेशी लगानीमै बन्यो सवा खर्बको आयोजना : विद्युतमा नेपाल आत्मनिर्भरता नजिक

४ सय ५६ मेगावट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी उत्पादनको चरणमा पुगेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट बटन थिची आयोजनाको उद्घाटन गरेका छन् ।