तलव वृद्वि – Nepal Press
तलव वृद्वि

कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको तलव एउटै दरमा वृद्वि, कसको कति ? (सूचीसहित)

काठमाडौं । सरकारले सबै कर्मचारीको तलब २ हजारले वृद्वि गरेको छ । यस अघिका वर्ष कर्मचारीको दर्जा अनुसार प्रतिशतले तलब बढ्ने गरेको भए पनि यस पटक भने सरकारले बजेट भाषणमार्फत कार्यालय सहयाेगीदेखि मुख्यसचिवसम्मका निजामती कर्मचारीको तलब एउटै दरले वृद्वि गरेको हो । बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेलले भने,...