डा. समिरकुमार अधिकारी – Nepal Press
डा. समिरकुमार अधिकारी

स्वास्थ्य मन्त्रालयले भन्योः मर्निङ वाक नगर्नूस, सवारीसाधन सकभर नचलाउनूस्

काठमाडौं । विभिन्न जिल्लामा लागेको डढेलोका कारण काठमाडौं उपत्यकामा चरम प्रदुषण फैलिएपछि जनस्वास्थ्य जोखिममा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरी सचेतता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी यस प्रदूषणबाट श्वासप्रश्वास लगायत विभिन्न समस्या उत्पन्न हुन सक्ने जनाएका...