टुँडालदेवीको जात्रा – Nepal Press
टुँडालदेवीको जात्रा

दूरी कायम गरेर हाँडीगाउँको जात्रा

काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी हुनुअघि नै शुरु भएको काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने टुँडालदेवीको जात्रा दूरी कायम गरी विधि पूरा गरिने भएको छ । चैते दशैँदेखि लिङ्गो उठाएर शुरु हुने जात्राका क्रममा बुधबार गहनापोखरीमा गहना खोज्ने विधि पूरा भएको वडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए । शुक्रबार लावा...