ज्यान मार्ने उद्योग – Nepal Press
ज्यान मार्ने उद्योग

बुहारीलाई आगो लगाएर फरार रहेका व्यक्ति सात वर्षपछि पक्राउ

काठमाडौं । आफ्नै २३ वर्षका बुहारीलाई मट्टीतेल छर्केर आगो लगाई फरार रहेका नरैनापुर गाउँपालिका दुइका ७५ वर्षका हनिफ शेष ढपाली ७ वर्षपछि पक्राउ परेका छन् । दाईजोको निहुँमा २०७० चैत २ गते बुहारीलाई मट्टीतेल छर्की आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय भगवानपुर...