ज्याक विल्शेर – Nepal Press
ज्याक विल्शेर

विल्शेर भन्छन्- कुनै क्लबले मलाई चाहँदैनन भनेर छोरालाई कसरी भन्ने ?

एजेन्सी। आर्सनलका पूर्व स्टार मिडफिल्डर ज्याक विल्शरले नयाँ क्लब खोज्न आफूले संघर्ष गर्नुपरेको बताएका छन् । कुनै पनि टोलीले उनलाई अनुबन्ध गर्न नचाहेको र आफू घाटामा रहेको कुरा स्वीकारेका हुन् । आर्सनल छाड्नुअघि वेस्ट ह्याम र बर्नमाउथबाट खेलेका विल्शेर आफ्नो खेल जीवनमा दीर्घकालीन योजनाहरू बनाउन असफल भएका छन् ।...