जुटपानीका भूकम्पपीडित – Nepal Press
जुटपानीका भूकम्पपीडित

६ वर्षदेखि टहरोमै चौविसघरेका भूकम्पपीडित (भिडियोसहित)

घर भत्किएसँगै पहिरोको जोखिम बढेकाले विश्वकर्मा समुदायका २४ परिवारलाई स्थानीय प्रशासनले कालिका– ८ जुटपानीको खुला चउरमा सारेको थियो । तर अझैसम्म उनीहरुले स्थायी आवास बनाउन सकेका छैनन् ।