जी–२० – Nepal Press
जी–२०

रुसकाे पक्षमा उभियाे ब्राजिल, जी–२० बाट रुसलाई नहटाउने

काठमाण्डौं । ब्राजिलले रुसलाई जी–२० बाट हटाउन रोक्न ‘स्पष्ट रूपमा अडान’ राखेको छ ।  ब्राजिलका विदेश मन्त्रीले कार्लोस फ्राङ्काले बिहीबारको सिनेट बैठकमा रुसलाई जी–२० बाट हटाउन रोक्न ‘स्पष्ट रूपमा अडान’ राखेका हुन् । विदेश मन्त्री कार्लोस फ्राङ्काले बैठकमा भने, ‘हामीले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा रुसलाई निष्कासित वा निलम्बन गर्ने पहल...