जीवन मगर – Nepal Press
जीवन मगर

नख्खु जेल ब्रेकको कथा : अनि ६ वटा खरायो ढालेर भोज खायौं‍‍…

चालिसौं वर्ष पाइला टेकेछ । दशकौं पुराना पाइलाहरू हिजोझैं, आजझैं लाग्ने । त्यो एउटा अँध्यारो रात, सम्झनामा सल्बलायो । कतिऔं दिन, कतिऔं रात बिते । एउटा मानिसको जीवनको उर्वर वर्ष । वर्षेनि आँउथ्यो, जान्थ्यो- त्यो चैत्र महिना । सम्झना हुन्थ्यो- त्यस रातको, अनि विस्तारै विलीन हुन्थ्यो । लोकले चर्चा...