जिन सिक्वेन्स मेसिन – Nepal Press
जिन सिक्वेन्स मेसिन

नयाँ कोरोना पत्ता लगाउने जिन सिक्वेन्स मेसिन आइपुग्यो

काठमाडौं । छिमेकी मुलुकमा भारतमा नयाँ प्रजातिको कोरोनाभाइरस संक्रमणसँगै दोस्रो लहर सुरु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एकैदिनमा नयाँ प्रजातिको झन्डै ८ सय भाइरस फेला परेको छ । यता नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरस फैलिएको अनुमान विज्ञहरुले गरेका छन् । यससँगै नेपालमा म्युटेन्ट भाइरसको संक्रमण र...