जर्सी सिटी शहर – Nepal Press
जर्सी सिटी शहर

डा. विष्णुमाया परियार जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त

काठमााडौं । सामाजिक अभियान्ता डा. विष्णुमाया परियार अमेरिकास्थित न्यू जर्सी राज्यको जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त भएकी छन् । जर्सी सिटी शहरको नगर प्रमुख स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्ड (विविधता तथा समावेशी संचालक समिति) को पूर्व सल्लाहकार डा. परियार सन् २०२४ सम्मका लागि समितिको...