जन अधिकार अभियान नेपाल – Nepal Press
जन अधिकार अभियान नेपाल

दार्चुला घटनामा भारतीयको मानवता विरोधी अक्षम्य अपराध भएको जनअधिकार अभियान नेपालको निष्कर्ष

काठमाडौं । दार्चुला तुइन प्रकरणमा भारतीय फौजले नेपालीमाथी दादागिरी गरेको र नेपाल सरकार नागरिकप्रति गैरजिम्मेवार बनेको जन अधिकार अभियान नेपालले निष्कर्ष निकालेको छ । अभियान नेपालले बुधबार राजधानीको संवाद डबलीमा स्थलगत अध्ययन प्रतिवेदन सार्बजनिक गर्दै भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकमाथि गरेको गम्भीर, अक्षम्य र मानवता विरोधी अपराध भएको निष्कर्ष निकालेको...