जडान – Nepal Press
जडान

मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर-८ स्थित मातातीर्थ सामूदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । मातातीर्थ सामूदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गरका छन् । सो अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने बताइएको छ ।...