चोरी बाइक – Nepal Press
चोरी बाइक

हराएका २४ वटा मोटरसाइकल फेला पारी धनीलाई बुझाइयो

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक...