चेतन कार्की – Nepal Press
चेतन कार्की

भ्लगर चेतन कार्कीको ‘आलीशान मिनीट्रक’: सोलार र सिसिटिभी जडान, भित्रै कार्यालय र खानेबस्ने व्यवस्था

मिनीट्रकको अगाडिपट्टि सिसिटिभी जडान भएको छ भने ड्राइभर बस्ने ठाउँभन्दा माथि सुत्ने कोठा तयार गरिएको देखिन्छ। मिनी ट्रकको एकातर्फ सोलार जडान गरिएको छ भने पछाडिपट्टि ग्याँस सिलिण्डर राखिएको छ। गाडीभित्रै कार्यालय सन्चालनका लागि कोठासमेत बनाइएको छ।