चिनियाँ सहयाेग – Nepal Press
चिनियाँ सहयाेग

भेरोसेल खोप लिन आज बेइजिङ जाँदै नेपाल एयरलाइन्सको जहाज

काठमाडौं । चीन सरकारले अनुदान दिने घोषणा गरेको १० लाख डोज भेरोसेल कोरोना खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज बेइजिङ जाँदैछ । जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिङफिङसँग टेलिफोन वार्ता गरेको केहि घण्टामै चीन सरकारले १० लाख डोज खोप उपलब्ध गराउने निर्णय गरेको थियो...